विचार/लेख
शंकर श्रेष्ठ बिश्वको जुनसुकै राष्ट्रमा प्रहरी राज्य द्वारा स्थापित संगठन हो । जसलाई राज्यको आन्तरिक शान्ति सुरक्षा ब्यबस्था मजबुद तथा प्रभाबकारी बनाई नागरीकलाई स्वतन्त्रतापूर्बक बाच्न पाउने संबैधानिक अधिकारको रक्षा गर्ने माण्डेट दिईएको हुन्छ । प्रहरीले...
पुरा पढ्नुहोससिपाहिको डायरी उपन्यास लेखेर आफ्नो बास्तविक घटनालाई तत्कालिन द्धन्द्धको समयमा भएका कुराहरु बाहिर ल्याएका लेखक चन्द्र कटुवालको सिपाहिको डायरीले अहिले बजारमा चर्चा कमाएको छ । धमाका दैनिकले उहाँसँग गरेको कुराकानीका आधारमा तयार पारिएको यो...
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको २० महिना पूरा भएको छ । प्रधानमन्त्री ओलीले २०७५ फागुन ३ गते दोस्रो पटक कार्यकारी प्रमुखका रुपमा सिंहदरवारमा दोस्रो पटक पाइला राखेका थिए । संबिधान कार्यान्वयनदेखि खराव अर्थतन्त्रलाई...
पुरा पढ्नुहोसबि.पि.शर्मा(धमला) दैलेख । यौनको विषयले अहिले मात्र हैन विगतदेखिका धेरै शासकहरू ढलेका उदाहरणहरू देख्न र सुन्न पाइन्छ । सत्तामा वा शासनमा पुग्नका लागि गरिएका युद्ध र द्वन्द्वको ऊर्जाका लागि पनि यौनलाई जोडिएका विषयहरू पनि उत्तिकै शान्र्द्भिक...
पुरा पढ्नुहोसबिनोद शाही भनिन्छ हरेक राज्यको विकासमा त्यो देशको प्रशासनिक संस्कारको महत्वपूर्ण भूमिका रहन्छ । लामो समय देखि आन्तरिक वैचारिक तथा परम्परागत धारणाका रुपमा विकास हँुदै आएको र आचार–विचार, रहनसहन आदिका माध्यमले प्रशासनिक संगठनको स्वरुप छुट्टिने...
पुरा पढ्नुहोसधनबहादुर के.सी. लोकतान्त्रिक जन–आन्दोलन २०६२÷०६३ को नेतृत्व नेपाली काँग्रेस पार्टीका तत्कालिन सभापति स्व. गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा तत्कालिन ने.क.पा. (एमाले) तथा वाम मोर्चा सहित लोकतान्त्रका अनुयायी विद्धान महिला–पुरुष, बिद्यार्थी, मानव अधिकारकर्मी, शिक्षक, व्यापारी, किसान–मजदुर, उद्योगपति...
पुरा पढ्नुहोसधन बहादुर के.सी. ‘लोकतान्त्रिक जन–आन्दोलन २०६२÷ ०६३ सफलता पश्चात आन्दोलनरत तत्कालिन नेकपा एमाले, नेकपा माओवादी हालको ने.क.पा. पार्टी र नेपाली काँग्रेस पार्टीका नेता, कार्यकर्ता तथा लोकतन्त्रका शुभचिन्तक नागरिकहरुको अभिलाषा थियो , लोकतान्त्रिक शासनमा स्वतन्त्रता हुन्छ,...
पुरा पढ्नुहोसधनबहादुर के.सी. दैलेख जिल्ला स्थित नारायण नगरपालिका वडा नं. १ पुरानो बजारको स्थानीय टुडिखेल मूल प्रवेश द्धारमा नामाकरण सम्म रहेको ‘लोकतान्त्रिक चौक’ । लोकतान्त्रिक जनआन्दोलन वर्ष २०६२÷ ०६३ मा तत्कालिन राष्ट्र अध्यक्ष श्री ५ ज्ञानेन्द्र विरविक्रम...
पुरा पढ्नुहोसकविराज खत्री आज फेरी मलाई दैलेखको उद्यमशीलतामा भएको विकासका बारेमा एउटा सामान्य जानकारी दिनका लागि केही कुरा कैद गर्ने मन लाग्यो । इतिहासको कालखण्डलाई एक पटक गम्भीरतापूर्वक निहाल्ने हो भने परापूर्वकालमा दैलेख आफैमा आत्मनिर्भर जिल्ला...
पुरा पढ्नुहोससयम २०६५ साल असार १ देखि असार १२ सम्मको हो । मेरो उमेर र २०६५ सालको साहसिक घटनालाई नियाल्ने हो भने अहिले बल्ल अलि परिपक्क भएको आफुलाई महसुस हुन्छ । त्यतीवेला उमेर २६ पुगेर...
पुरा पढ्नुहोस
